आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुलपति राईद्वारा एकल कविता वाचनसहित  प्राज्ञिक सत्ताबारे विमर्श

भरतपुर । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको व्यवस्थापकीय सहयोगमा साहित्य सङ्गम चितवनले उक्त कार्यक्रम आयोजना गरेको...