आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सम्बन्धविच्छेद गर्दै आरियाना

लस एन्जलिस । चर्चित अमेरिकी गायिका आरियाना ग्रान्डेले पति डाल्टन गोमेजसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । ग्रान्डेले सोमबार लस एन्जलिसमा सम्बन्धविच्छेदका लागि याचिका दायर गरेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी दिएको...