आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैतडीमा दुई जना मृत फेला

बैतडी । बैतडीमा आज दुई जना मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा र  डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला...