आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेटफ्लिक्सले स्क्विड गेम जस्तै रियालिटी सो ल्यायो : विजेताले ४.५६ मिलियन डलर पाउने

नेटफ्लिक्सले सन् २०२१ मा कोरियाली सिरिज ‘स्क्विड गेम’ को पहिलो भाग रिलिज गरेको थियो । यो सो सुपरहिट भयो र एक हप्ता भित्रै यो विश्वव्यापी हिट भएको थियो । ...