आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा चिनियाँ परम्परागत प्रविधिमा उपचार, अस्पताल स्थापनामा सहयोग गर्ने

काठमाडौँ । परम्परागत शैलीमा उपचार गर्न विश्वभर छुट्टै पहिचान बनाएको चीनले नेपालमा समेत सोही प्रविधिमा आधारित स्वास्थ्य उपचार गर्न सहयोग गर्ने भएको छ ।  प्रधानमन्त्रीको पछिल्लो चीन भ्रमणका क्रममा...