आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेल्सी र आर्सनलको संघर्षपूर्ण जीत

लण्डन । प्रिमियर लिगमा संघर्षरत चेल्सीले ब्राइटनमाथि काराबाओ कपमा संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिन्होले यो जीत चेल्सीका लागि ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गरेका छन् । ...