आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अक्षर पटेलको सट्टा चहल वा वाशिङटन टोलीमा हुनुपर्थ्यो : युवराज सिंह

नयाँ दिल्ली । सन् २०११ को विश्वकपका नायक युवराज सिंहले भारतीय टोली उत्कृष्ट खेलाडीले भरिएको तर घाइते अक्षर पटेलको स्थानमा युजवेन्द्र चहल वा वाशिङटन सुन्दरलाई समावेश गर्नुपर्ने बताएका छन् । ...