सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माल्दिभ्सविरुद्ध नेपालले तेस्रो विकेट गुमायो

काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । विनोद भण्डारी १३ रन बनाएर पभिलियन फर्किएका हुन् ।  नेपालले ५८ रन बनाएको स्थितिमा तेस्रो विकेट गुमाउन पुगेको छ ।...