सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माल्दिभ्सविरुद्ध नेपालले तेस्रो विकेट गुमायो

आइतबार, १४ असोज २०८०, ०७ : २५
आइतबार, १४ असोज २०८०

काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । विनोद भण्डारी १३ रन बनाएर पभिलियन फर्किएका हुन् । 

नेपालले ५८ रन बनाएको स्थितिमा तेस्रो विकेट गुमाउन पुगेको छ । यसअघि नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भए ।

नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । शेख मात्र ६ रन बनाएर क्याच आउट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप