सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अभिनाश टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर

काठमाडौँ । अभिनाश बोहरा टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने नेपालको पहिलो बलर बनेका छन् । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा आइतबार नेपालले माल्दिभ्सलाई हराउँदा अभिनाषले...