आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस र एमाले वर्ग–शत्रु बन्दा जन्मेको माओवादी सत्ता

नेपालको राजनीतिक इतिहासमा एउटै कालखण्डमा अस्तित्वमा आएका पार्टी हुन् कांग्रेस र एमाले । २००७ सालमा आन्दोलनमार्फत राणा शासनको अन्त्य गर्न, पञ्चायतविरुद्ध अथक् आन्दोलन र २०३६ सालको जनमत सङ्ग्रह गराउन यी...