आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कन्नड अभिनेताको कारले दम्पतीलाई ठक्कर दियो, महिलाको मृत्यु

कन्नड फिल्मका अभिनेता नाग भूषणको कारले फुटपाथमा हिँडिरहेका एक दम्पतीलाई ठक्कर दिएको छ । यो दुर्घटनामा महिलाको मृत्यु भएको छ जबकि उनका श्रीमान् गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।  ...