आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साउदी अरब पुगेका म्यानपावर सञ्चालक सम्पर्कविहीन

काठमाडौँ । नेपालीहरूले भोग्दै आएको समस्या समाधान गर्न साउदी पुगेका एक म्यानपावर व्यवसायी सम्पर्कविहीन बनेका छन् । सेप्टेम्बर १९ मा साउदी पुगेका फ्रेन्डशिप इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेसका सञ्चालक वीरेन्द्र शाह सम्पर्कविहीन...