आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेमन्तको ‘निरजाले’ मा आश्मा र सुनिलको अभिनय

काठमाडौंँ । गायक हेमन्त शर्माको नयाँ गीत ‘निरजाले’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीतमा गायक शर्मालाई पछिल्लो पुस्ताकी गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । गीतमा...