सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई चौथो सफलता, शतक बनाए लगत्तै आउट भए जैसवाल

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको चौथो विकेट लिएको छ । नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका हुन् । उनले भारतका ओपनर...