आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विज्ञानका उत्कृष्ट १३ विद्यार्थीलाई अनुदान

काठमाडौँ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभाग तथा क्याम्पसहरूमा अध्ययनरत स्नातकोत्तर तहका १३ जना उत्कृष्ट शोधार्थी विद्यार्थीहरूलाई केसीआरई उत्कृष्ट शैक्षिक अनुदानबाट  पुरस्कृत गरिएको छ । वार्षिक रूपमा उपलब्ध...