आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘रातो टिकी’मा राजेश, दीलिप, केकी र निताको अभिनय

काठमाडौँ । गायक कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ ।  सुरेश अधिकारीको शब्द, संगीत रहेको गीतमा कृष्णलाई स्वरमा मेलिना राई र रेखा जोशीले साथ दिएका छन् । ...