आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डमा ‘दसैँ धमाका’ गर्दै प्रमोद, मेलिना र सुमन

काठमाडौँ । दसैँ नजिकिँदै जाँदा विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढ्न थालेको छ । यस्तैमा दसैँको अवसर पारेर न्युजिल्याण्डमा ‘दसैँ धमाका’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । निकै कम मात्रामा...