मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमालेको कोशी अध्यक्षमा पराजित ढकालको प्रश्न– के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो ?

विराटनगर । नेकपा एमालेको मंगलबार सम्पन्न कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा पराजित विनोद ढकालले निर्वाचनका क्रममा पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यहरुले नै खुलेआम गुटबन्दी गरेको आरोप लगाएका छन् । ...