आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादीसँग एकताका लागि बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन हुने

काठमाडौँ । माओवादी केन्द्रसँग पार्टी एकताको लागि नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति गठन गर्ने सहमति भएको छ । सोमबार राति भट्टराई निवास टोखामा बसेको...