आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मितव्ययितामा चुक्दै सरकार : साउनपछि साढे २ हजार अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । प्रशासनिक खर्च कटौती गर्न भन्दै सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणका क्रममा केही संस्थान र कार्यालय खारेज भएको घोषणा गरेको थियो । अनावश्यक कर्मचारी भर्ती गरेर खोलिएका कार्यालयहरू...