आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डाक्टर साबलाई लिएर नै माओवादीसँग एकता गर्ने हो, विभाजनको पक्षमा छैनौँ : नेसपा महासचिव यादव

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्ने वा नगर्ने भन्ने विषयमा नेपाल समाजवादी पार्टी(नेसपा) भित्र दुई धार देखिएको छ । अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्रराय यादवबिच देखिएको शक्ति संघर्षले पार्टी...