आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कवि विप्लव प्रतीकद्वारा अनुवादित ‘यौटा सपनाको अवसान’ सार्वजनिक

काठमाडौँ । अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’  वी रिडले सार्वजनिक गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीक, निर्देशक...