आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘प्रेमध्वज प्रधान फाउन्डेसन’ द्वारा सर्जक सम्मानित

प्रेमध्वज प्रधान फाउन्डेसनले कला सस्कृति क्षेत्रका विभिन्न स्रष्टालाई सम्मान गरेको छ । फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षता तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजित...