आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउड नायिका नुसरत सम्पर्कमा आइन्, इजरायलबाट भारत आउने तयारी

काठमाडौँ । इजरायलमा सम्पर्कविहीन रहेको भनिएकी बलिउड नायिका नुसरत भरुचा सम्पर्कमा आएकी छन् । उनी सुरक्षित रहेको र भारतीय दूतावासको समन्वयमा भारत फर्कन लागेको उनका सहयोगीले जनाएका छन् । ...