आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वार्नरले बराबरी गरे सचिनको कीर्तिमान, रोहितभन्दा मात्र एक शतक टाढा

नयाँ दिल्ली । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध शतक प्रहार गर्दै नयाँ इतिहास रचेका छन् । उनले ९३ बलमा १०४ रन बनाउने क्रममा ११ चौका र ३...