आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिटरको ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ पुस्तक सार्वजनिक

काठमाडौँ । लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–पुस्तक ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ सोमबार राजधानीको एक कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक पिटर राजनीतिका एक निष्ठावान पात्र भएको...