आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मापदण्ड विपरीत ‘रिह्याब सेन्टर’ सञ्चालन, अनुगमनको नाममा हेरेरमात्र फर्कियो प्रशासन

मकवानपुर । मकवानपुरका अधिकांश ‘रिह्याब सेन्टर’ मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । अनुगमनका क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मात्र सञ्चालित ७ वटा पुनःस्थापना केन्द्र (रिह्याव सेन्टर) मापदण्ड विपरीत रहेको पाइएको...