आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल पोल्ट्रीमा आत्मनिर्भर, दानामा परनिर्भर

काठमाडौँ । नेपालको आत्मनिर्भर व्यवसायको रूपमा परिचित पोल्ट्री क्षेत्रमा बर्सेनि अर्बौँ रकमको दाना आयात हुन्छ । कुखुरालाई खुवाइने दाना सिधै नल्याए पनि दानामा प्रयोग हुने कच्चापदार्थ आयात हुने गरेको हो...