आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान

काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अर्को...