आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघको सहकोषाध्यक्ष पदमा कृष्ण तिमल्सेनाको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्ष पदमा बेलायतलाई कर्मथलो बनाउँदै आएका कृष्ण तिमल्सेनाले पुनः उम्मेदवारी घोषणा गरेका छन् । संघको आर्थिक पारदर्शिताको एजेन्डासहित वर्तमान सहकोषाध्यक्ष उनले दोस्रो कार्यकालका...