आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेमन्त कान्छाको ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक

काठमाडौँ । चर्चित गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक भएको छ । खिमा नन्द खरेलको शब्द तथा सङ्गीत रहेको गीतमा कान्छाकै एरेन्ज रहेको...