आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोक गायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट

काठमाडौंँ । वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । सहारा ग्रुप पाचौं ‘सगरमाथा म्युजिक अवार्ड २०८०’मा थापालाई नगद १७,६९६ सहित सम्मान गरिएको थियो...