आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिलो ‘एनडीए डान्स डाइरेक्टर अवार्ड–२०८०’ को मनोनयन कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरूको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रालिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको...