आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शारदीय काव्य उत्सवमा दसैँको पीडा

काठमाडौँ । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा आज यहाँ सम्पन्न ‘शारदीय काव्य उत्सव’ मा  कविहरूले  बिदेसिएकाहरूको पीडादेखि मानवीय र महिलालक्षित विभेदसम्मका कविता वाचन गरे । हरेक वर्ष झैँ यस वर्ष पनि...