आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युरो कप छनोट : प्रशिक्षकले रातो कार्ड पाएको खेलमा नेदरल्यान्ड्सले ग्रिसलाई हरायो

काठमाडौँ । युरो कप छनोट फुटबल प्रतियोगिताको सोमबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले ग्रिसमाथि १—० गोलको रोमाञ्चक जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले निर्णयक गोल गरेको थियो...