आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केयरसिंहको ठक्करहरूको यात्राशास्‍त्र विमोचन

पोखरा । कवि केयरसिंह गुरुङको कविताकृति ठक्करहरूको यात्राशास्त्रको बुधबार पोखरामा विमोचन भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले सो  कृति विमोचन गरेका हुन् ।  उनले कवि...