आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिभावकविहीन भएकाहरुलाई आनीको फाउण्डेशन र  मानवसेवा आश्रमले संरक्षण प्रदान गर्ने

काठमाडौँ । जाजरकोटमा गएको विनासकारी भुकम्पबाट प्रभावित भई अभिभावकविहीन भएकाहरुलाई आनी छोइङ डोल्मा फाउण्डेशन र  मानवसेवा आश्रमले संरक्षण प्रदान गर्ने भएको छ । गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाई...