आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनःनिर्माण अवधिभर पुनरकर्जा दिइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनरकर्जा दिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), नेपाल बैंकर एसोसिएसन र नेपाल राष्ट्र बैंकबीच मङ्गलवार बालुवाटारमा भएको...