आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन खेलाडीले रातो कार्ड पाउँदा केनको ह्याट्रिक, बायर्नको गोल वर्षा

एलायान्ज एरिना । इंग्ल्याण्डका कप्तान ह्यारी केनले आफ्नै हाफबाट उत्कृष्ट गोल गर्नुका साथै ह्याट्रिक गर्दा बायर्न म्युनिखले डार्मस्टाटलाई ८–० को विशाल अन्तरले हराएको छ । तीन खेलाडीले रातो कार्ड...