आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘केही जिल्लाबाहेक अधिकांश जिल्लामा पीडक र पीडित मिलेरै बसेको देख्यौँ’

१७ वर्षअघि आजकै दिन नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति प्रक्रियाको मेरुदण्ड भनेकै द्वन्द्वकालीन घटनाको सत्य निरुपण नै हो, त्यसपछि दण्ड–सजायका कुरा आउँछन्...