सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शौचालयबाट फरार कैदी प्रहरीको नियन्त्रणमा

दाङ  । दाङमा शौचालयबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइएका विवेक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  दाङको घोराही १८ स्थित रझेना...