आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हमास समूहको आक्रमणमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान

काठमाडौँ । प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट दक्षिणी इजरायलमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान भएको छ । तेल अभिवस्थित नेपाली राजदूतावासले सोमबार एक विज्ञप्ति जारी गरी सो आक्रमणमा मारिएका नेपाली विद्यार्थी...