आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार वर्षयताकै उच्च लाभांश बाँड्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक, कति पाउँदैछन् लगानीकर्ताले ?

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ वर्षयताकै उच्च लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई १९ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो...