आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी बलर साहिन शाह अफरिदीले बनाए कीर्तिमान

 काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार पाकिस्तानी बलर साहिन शाह अफरिदीले नयाँ कीर्तिमान बनाएका छन् । उनले मंगलबार खेलिएको बंगलादेशविरुद्धको खेलमा एक सय विकेट पुरा गरे । २३...