आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विलीले विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

काठमाडौँ । इंग्ल्याण्डका तीव्र गतिका बलर डेभिड विलीले भारतमा जारी एकदिवसीय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । इंग्ल्याण्डको क्रिकेट बोर्डले सन् २०२३–२४ सिजनका लागि केन्द्रीय करार नदिने...