आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले मन्त्री बर्खास्त गर्न मुख्यमन्त्रीलाई कांग्रेसको दबाब

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई उनकै दल नेपाली कांग्रेसले बिना विभागीयको रूपमा नियुक्त एमालेका मन्त्री रामबहादुर राना मगरलाई बर्खास्त गर्न आन्तरिक दबाब दिएको छ ।  कांग्रेस स्रोतले दिएको...