आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाइयो

काठमाडौँ । जाजरकोटमा विनाशकारी भूकम्प गएसँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेह्रौँ बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आइतबार बिहान ९ः३० बजे प्रधानमन्त्री...