आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लघुकथा : जालीदार पोशाक

सलिना एकाविहानै लडिबुडी गर्न थाली । अभिभावकलाई पर्नु पीर पर्यो । सबै जना अत्तालिए । एउटी छोरी । ममताले भरियो ।  ‘गाउँमा हजुरबा हजुरआमाले नछुनी हुँदा पर सुताउनु भयो...