आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वाधिक रनदेखि सर्वाधिक छक्कासम्म नेपाली खेलाडीको दबदबा

काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि ओमानले जिते पनि नेपालका कुशल भुर्तेल प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको पाँच...